गाउँ / समाजजनकपुरः आधा जलेको अवस्थामा बोराभित्र लास फेला
शवको प्रकृति हेर्दा हत्या गरी फालिएको हुन सक्ने अनुमान गरिएको छ । बोरा जलेपछि मृतकको खुट्टा बाहिर देखिएपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएको थियो । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने शव मुचुल्का गरी पोष्टमार्टमको लागि पठाउने तयारी गरिएको छ । शवको सनाखत भने हुन सकेको छैनन् ।
१ वर्ष अगाडि · गाउँ / समाज










