गाउँ / समाजधनुषामा लाठी प्रहार गरी आफ्नै श्रीमतिको हत्या !
समान्य विवाद हुँदा श्रीमतिको टाउकोमा लाठी प्रहार गरी मारेको स्थानीयहरुले बताएका छन् । देवलाल यसअघि पनि गैर समाजिक गतिविधि गर्दै आएका थिए । उनको मानसिक अवस्था समान्य नभएको स्थानीयहरु बताउँछन् ।
१ वर्ष अगाडि · गाउँ / समाज










