गाउँ / समाजअपहरण अपडेट : महोत्तरीबाट अपहरित ९ महिने बालिकाको शव खेतमा भेटियो !
न्यूज ब्यूरो | आईतवार साझ औरही नगरपालिका वडा नं. १ स्थित आफ्नै कस्मेटिक पसलबाटै अपहरणमा परेकि ७ महिना कि वालिका मृत भेटिएकि छन् । भंगहा नगरपालिका वडा नं। ७ मेघनाथ गोरहन्ना स्थित आपको वगैचामा आपकै रुखमुनी उनी मृत भेटिएकि हुन । उनको घाटी थिचेर मारेको घटना स्थलको प्रकृतिले देखाएको प्रहरीको भनाई छ । प्र
८ वर्ष अगाडि · गाउँ / समाज











