गाउँ / समाजप्रसुतिभत्ता ५०० रुपैयाँ दिने स्वास्थ्य समितिकै निर्णय : मेयर बरबरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा प्रसुति भत्तामा कटौति गरेको तथा प्रसूति भत्तामा पनि जनप्रतिनीधिले कमिशन खाएको आरोप लगाएपछि नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले राजनीतिक प्रतिशोध र बौखलाहटको संज्ञा दिएका छन् । गत विहिबार नेपाली काँग्रेस नगर एकाई समितिले नगरपालिका कार्यालयमा ना
६ वर्ष अगाडि · गाउँ / समाज











