गाउँ / समाजअग्नी पीडितलाई नगरपालिकाको सहयोग
न्यूज ब्यूरो, धनुषा । गएराती धनुषाको नौसयविघामा भएको आगलागीमा घर तथा सरसमान जलेर नष्ट भएपछि नगरपालिकाले सहयोग गरेको छ । बुधबार राती करिब १० बजेतर्फ भएको आगलगीमा परी घर सहित ४ वटा बाख्रा समेत जलेर नष्ट भएपछि धनुषाधाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ईन्दल कुमार महतोको पहलमा नगरपालिकाबाट सहयोग गरिएको
६ वर्ष अगाडि · गाउँ / समाज











