गाउँ / समाजजसपा नेपाल निकट समाजवादी युवा संघले मधेश सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी
वर्तमान प्रदेश सरकारले जनविरोधी शैली अपनाएको भन्दै विरोध गर्न लागेको हो । साहका अनुसार, मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि किसानको लागि कुनै विकल्प नअपनाएकोविरुद्ध विरोध जनाउन लागेको बताए ।
१ वर्ष अगाडि · गाउँ / समाज











