गाउँ / समाज'यो सरकारी स्कूल हो, यहाँ जुवातासदेखि रक्सी र दिशापिसाब सब हुन्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । देशको स्थानीय सरकार चरम भ्रष्टाचारको सिकार भएको कुरासम्म ठिक थियो तर सरस्वती देवीको वासस्थान मानिने शिक्षा आर्जन गर्ने ठाउँ विधालयमा पनि भ्रष्टाचार र राजनीतिकबाट अछुतो नहुनु हाम्रो देशको भविष्यको लागि दुर्भाग्य हो। सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा वार्ड न। ३ मा रहेको जनत
६ वर्ष अगाडि · गाउँ / समाज











