गाउँ / समाजधनुषाः लकडाउन उलंघन गरी बजार, प्रहरी भन्छ- 'मतलब छैन'
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक प्रहरी चौकी नजिकै बजार लगाएर लकडाउनको उलंघन गरी बजार लगाएपनि प्रहरीले खासै मतलब राखेको छैन । धनुषाको हँसपुर नगरपालिका वडा नं ५ स्थित सुगानिकास प्रहरी चौकी भन्दा करिब २ सय मिटर दूरीमा बजार लगाएर लकडाउनको उलंघन गर्दा प्रहरीले मुखदर्शी बनेका छन् । बिहीबार हँसपुर नगर
६ वर्ष अगाडि · गाउँ / समाज










