गाउँ / समाजलहानका ईन्सपेक्टर कुशवाहालाई सम्मान सहित बिदाई
न्यूज ब्यूरो, सिरहा । सिरहाको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) सुमित कुशवाहालाई एक कार्यक्रमबीच भव्य सम्मान सहित विदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय लहानमा रहेको बेला समाजिक अपराध र अपराधिक क्रियाकलापमा न्यूनिकरण ल्याएका ईन्स्पेक्टर कुशवाहालाई नेपाल कुशवाहा विद्यार्थी कल
६ वर्ष अगाडि · गाउँ / समाज











