राजनीतिकअन्तिम साँस बाँकी रहेसम्म 'कमला' को अस्तित्व बचाउँछु : कान्छो मेयर
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुकै कान्छो एवम् शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले अन्तिम साँस बाँकी रहेसम्म पनि कमला नदीको ऐतिहासिक अस्तित्व पुनः स्थापित गर्ने बताएका छन् । कमला बचाउ अभियानमा नगरका मेयर सहित कमला अभियानीको रुपमा सक्रियता देखाएका मेयर बरबरियाले कमला नदीको पौराणिका अस्
६ वर्ष अगाडि · राजनीतिक











