राजनीतिकदेशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु आवश्यक : अध्यक्ष यादव
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनु पर्ने बताएका छन् । जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश समितिद्वारा शुक्रवार आयोजित संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्
६ वर्ष अगाडि · राजनीतिक











