राजनीतिकघर जान चाहनेलाई सरकारले गन्तव्यसम्म पुर्याओस् : उपेन्द्र यादव
न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लकडाउनमा घर जान चाहनेलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । लकडाउनका कारण पीडित भएका गरिब श्रमिक, विद्यार्थी, सानातिना व्यवसाय गरी डेरामा बस्नेहरु, घरेलु कामदार लगायतमध्ये घर जान चाहनेलाई घर जाने व्यवस्था
६ वर्ष अगाडि · राजनीतिक











