राजनीतिकअनमोल सम्पदा जानकी मन्दिर बचाउन अघि बढौ : युवा नेता साह
न्यूज ब्यूरो, जनकपुरधाम । जानकी मन्दिरमा विवाद चुलिएपछि यसलाई ट्रस्टमा लग्नुपर्ने विचारधाराहरु उठन थालेको छ । सोही सन्दर्भमा अनेरास्ववियूका प्रभावशाली केन्द्रीय नेता तथा नेकपा सर्लाहीको जिल्ला कमिटी सदस्य नेता चन्द्र भुषण शाहले जानकिलाइ बिश्व सम्पदा सुचीमा राख्न सबलाई जना आ(आफ्नो तरिकाबाट लाग्न आग्र
६ वर्ष अगाडि · राजनीतिक










