राजनीतिकरास्वपा सहमन्त्रीमा जुली यादवको उम्मेदवारी
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमन्त्री पदका लागि केन्द्रीय सदस्य जुली यादवले उम्मेदवारी घोषणा गर्नुभएको छ। मधेसी महिला खुला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित यादवले सहमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो। सहमन्त्री पदको निर्वाचन आज
३ महिना अगाडि · राजनीतिक











