राजनीतिकसर्लाही क्षेत्र नं. २ (क) बाट काँग्रेस नेता महेश यादवको दाबेदारी
“मैले गरेको काम र पार्टी प्रतिको मेरो योगदान पार्टीका केन्द्रिय नेतृत्वपंक्तिलाई समेत अवगत नै छ। यद्यपि म आफ्नो अर्को आउने पोस्ट र विभिन्न माध्यमहरु बाट सबै समक्ष यी कुराहरू प्रस्तुत गर्ने नै छु।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक











