राजनीतिकजसपा नेपालको केन्द्रीय सदस्यमा मिश्रको उम्मेदवारी
जसपा निकट युवा संघबाट राजनीतिक करियर सुरुवात गरेकी स्मृति मिश्रले जसपाको अधिवेशनमा केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । बुधबार उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
२ वर्ष अगाडि · राजनीतिक











