न्यूज हाईलाईट'कृषि टिभीलाई कारवाही नभए धैर्यता र कानून मर्यादाको सीमा पार हुनसक्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । सिंगो मधेशी समुदायलाई अपमान र बेइज्जत गरेको कृषि टिभीलाई कारवाही नभएसम्म संघर्षका कार्यक्रम नरोकिने विद्यार्थी जनमत संघले चेतावनी दिएको छ । कृषि टिभीलाई कारवाहीको माग गर्दै विगत १४ दिनदेखि संघर्षका कार्यक्रम गर्दै आएपनि कतैबाट सुनुवाई नभएको भन्दै संघले यस्तो चेतावनी दिएको ह
६ वर्ष अगाडि · न्यूज हाईलाईट











