न्यूज हाईलाईटनिर्मलाको न्यायको लागि सिरहामा धन्कियो नारा, सरकार विरुद्ध प्रदर्शन
न्यूज ब्यूरो, सिरहा । देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार चुकेको भन्दै सिरहामा प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाममा सिरहाको दुई स्थानमा युवाहरुले स्वतः स्फुर्त विरोध ‍र्याली गरेका हुन् । शनिबार ३ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चन
८ वर्ष अगाडि · न्यूज हाईलाईट











