न्यूज हाईलाईटमुस्लिमलाई राज्यको मुलधारमा ल्याउन मदर्शा बोर्ड : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले शिक्षामा पछाडी परेका मुस्लिम समुदायलाई राज्यको मुल धारमा ल्याउन प्रदेश सरकारले मदर्शा बोर्ड गठन गर्न लागेको बताउनु भएको छ । सर्लाहीको हरिवनमा बुधबार मदर्शा अर्गनाईजेशन अफ नेपालले आयोजना गरेको प्रदेश स्तरिय भेलामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री र
८ वर्ष अगाडि · न्यूज हाईलाईट











