न्यूज हाईलाईटनेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु दृष्टिभ्रम र पूर्वाग्रह : नेकपा
नेकपा प्रचण्ड–माधव पक्षधर नेता एवम् पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत नेतृ झाँक्रीको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै निःसर्त र अबिलम्ब रिहाको माग गरिएको हो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट










