न्यूज हाईलाईटपत्रकार यादवको हराएको मोबाईल प्रहरीले जिम्मा लगायो
जनकपुरधाम, ६ पुस । रामजानकी विवाह महोत्सव विवाहपञ्चमीको समाचार संकलन गर्ने बेलामा हराएको मोबाईल प्रहरीले जिम्मा लगाएको छ । न्यूज ब्यूरोका धनुषा संवाददाता सँचारकर्मी विनय कुमार यादवको गत मँसिर २६ गते विवाहपँचमीको दिन रिपोर्टिङग गर्ने क्रममा जानकी मन्दिर परिसरबाट हराएको थियो भने उक्त मोबाईल फेला पारेर
७ वर्ष अगाडि · न्यूज हाईलाईट











