न्यूज हाईलाईटडा. सिके राउतका प्रवक्ता खानलाई पनि अदालतबाट पक्राउ पूर्जी जारी
जनकपुरधाम, १९ पुस । डा. सिके राउत सँयोजकत्वको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानलाई पनि पक्राउ गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको हो । स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता खानलाई राज्य विरुद्धको कसुर मुद्दा भन्दै उनलाई पक्राउ गर्नको लागि जिल्ला अदालत बाँकेले गत पुस १६ गते सोमबार नै पक्राउ
७ वर्ष अगाडि · न्यूज हाईलाईट










