न्यूज हाईलाईटसिरहामा शान्तिपूर्ण रुपमा मतदान हुँदै
न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका १२ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । कल्याणपुर नगरपालका वडा नम्बर १२ को वडाध्यक्षको लागि भइरहेको मतदानमा शान्तिपूर्ण रुपमा मतदाताहरुले सहभागी भएर मत खसाइरहेका छन् । बिष्णुचरण श्रेष्ठ माविमा जारी मतदानमा बिहान १० बजेसम्म तीन सय ७९ महिला र दुई सय
६ वर्ष अगाडि · न्यूज हाईलाईट











