न्यूज हाईलाईटसिरहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यू भएको छ । सिरहाको नरहा गाउँपालिका ५ स्थित सोमबार बिहान साढे ५ बजे ना ४ ख ९२४१ नम्बरको बसले लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका ३ रमौलका २९ वर्षीय अमन मण्डल र मखनाह
६ वर्ष अगाडि · न्यूज हाईलाईट











