अन्तराष्ट्रियएक नेपालीलाई स्वदेश फर्कन मिथिला एकता समाजले गरे आर्थिक सहयोग
बिनय यादव/न्यूज ब्यूरो, १७ चैत्र । खाडी मुलुक साउदी अरबमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका मिथिला एकता समाजमा आवद्ध नेपालीहरु निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारको सिलसिलामा विभिन्न पेसामा संलग्न रही साउदी अरबमा बस्दै आइरहेका नेपालीहरु द्वारा गठित मिथिला एकता समाजले अति विपन्न तथा नेपाली
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











