अन्तराष्ट्रियमधेशीहरुले विश्वभर मनाए छठ !
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वको विभिन्न विदेशी मूलुकमा रहेका मधेशीहरुले विदेशमा पनि छठ पर्व मनाएका छन् । निष्ठा, आस्था र सद्भावको महापर्व छठ मधेशी समुदायले विभिन्न देशमा उत्साह पूर्वक धुमधामका साथ मनाएका हुन् । विदेशी भूमिमा पनि आफ्नो पहिचान र संस्कृतिलाई प्रचारप्रसार एवं जीवित राख्ने उद्देश्यसहित
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











