अन्तराष्ट्रियकारोना भाइरस : इटलीमा एकैदिन २ सय ५० को मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । विश्वलाई त्रसित बनाएको कारोना भाइरसका कारण युरोपेली देश इटलीमा एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ । हालसम्म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










