स्वास्थ्य ब्यूरोऔषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए
स्थानीयले प्रहरी निरीक्षक कँडेलको मोबाइल फुटाएको छ । राजपुर नगरपालिका वडा नं. ५ का ५५ वर्षीय सुमित्रा देवीले औषधी व्यवस्था विभागका कर्मचारीलाई बचाउन खोज्दा घाइते हुनुभएको छ । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











