स्वास्थ्य ब्यूरोधुनषाधाममा फागुन १ गतेखि दादुरा–रुबेला खोप
न्यूज ब्यूरो, धनुषा । नेपाल सरकारले देशभर सञ्चालन गरेको राष्ट्रिय दादुरा–रुबेला खोप अभियान कार्यक्रम अन्तर्गत धनुषाधाममा अभिमुखिकरण गरिएको छ । धनुषाधाम नगरपालिकास्थित सोमबार उमाप्रेमपुर स्वास्थ चौकीमा वडा स्तरिय अभिमुखिकरण गरिएको हो । सो कार्यक्रम अन्तर्गत धनुषाधाम वडा ५ र ६ मा फागुन १ गतेदेखि कार्य
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











