स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा डा . ठाकुरको निःशुल्क स्वास्थ शिविर, औषधी पनि फ्रिमा दिइने
समाजसेवी डा. दिग्विजय ठाकुरले हालै उद्वघाटन गरेको क्लिनिकले परोपकारी र सामुदायिक भावनाको जगमा सेवा गर्ने नीति लिएको प्रमुख मेडिकल अधिकृत डा० दिग्विजय ठाकुरको भनाइ छ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











