प्रमुख समाचारमधेश प्रदेशमा मन्त्रीमण्डल पुर्नगठन, पुनः थपियो मन्त्री, मन्त्रीको सँख्या पुग्यो १४
शिक्षा तथा खेलकूद मन्त्रालय बनाएर लोसपाबाट जसपा प्रवेश गरेकी साँसद सुरिता साह मन्त्री बनेकी हुन् । मुख्यमन्त्री यादवले उनलाई सो मन्त्रालयको जिम्मेवारी दिएको हो । मुख्यमन्त्री यादवले सुरिता साहलाई खेलकूद तथा समाज कल्याण मन्त्री बनाएर प्रदेश प्रमुख कहाँ सिफारिस गरेपछि सिफारिस मन्जुर भएको हो । मधेश प्रदेशमा मन्त्रीको सँख्या १४ पुगेको छ
३ वर्ष अगाडि · प्रमुख समाचार











