प्रमुख समाचारसिरहामा रक्सीले मातेका प्रहरीले यात्रुमाथि गरे निर्घात कुटपिट, थाना छाडेर भागे प्रहरी
चिट नकाट्न पटक पटक आग्रह गर्दै गर्दा रक्सीले मातेका ट्राफिक प्रहरीले उनलाई चिट काटन थालेपछि भनाभन भएको थियो । त्यसपछि चेकिँगमै रहेको जनपदका दुई जवानले यादवद्धयलाई पक्राउ गरी प्रहरीचौकी बरियापट्टिमा लगेको बताईएको छ । चौकीमा लगे लगत्तै दुवै जनामाथि लठ्ठी प्रहार गरी निर्घात कुटपिट गरेको आरोप रोशन यादवको छ । उनीहरुलाई कुटपिट गरेपछि प्रहरी चौकीको अवस्था तनावग्रस्त बन्यो ।
२ वर्ष अगाडि · प्रमुख समाचार











