प्रमुख समाचारउमेशलाई माफीनामाको लागि मृतक परिवार सहमत, राय पाकिस्तान रबाना
काशिन्द्र शर्मा || जनकपुरधाम, ९ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि समाजिक अभियन्ता सरोज राय आज पाकिस्तानको लागि प्रस्थान गरेका छन् । करिब १२ बर्षअघि सउदी अरेबियामा कामको शिलशिलामा भएको आपसी भनाभनपछि भएको दुर्घटनामा पाकिस्तानी नागरिक मो. लतिपको मृत्यू भएपछि सउदी
८ वर्ष अगाडि · प्रमुख समाचार











