प्रमुख समाचारवीरगँजमा ओभर स्पीड रहेको कार दुर्घटना, एकको मृत्यू तीन गम्भिर !
त्यस्तै, सुधीर सोनीका करिब २० वर्षीय छोरा रतन सर्राफको बायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेको छ। रामबाबु सर्राफका करिब २१ वर्षीय छोरा बिटु सर्राफको दायाँ खुट्टा, छाती र टाउकोमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार










