प्रमुख समाचारजनकपुरधामका मिटर रिडरहरु अनिश्चितकालिन धर्नामा
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण प्रदेश १ र प्रदेश २ का मिटर रिडिङ गर्ने कर्मचारी ज्यालादारीमा नराखेको भन्दै बुधबारदेखि अनिश्चितकालिन धर्नामा बसेका छन् । आन्दोलनको दोस्रो दिन नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुर अगाडी मिटर रिडर संघर्ष समितिका वरिष्ठ उपाध्यक्
८ वर्ष अगाडि · प्रमुख समाचार











