प्रमुख समाचारसिरहामा बसको ठक्करबाट महिला ठहरै !
न्यूज ब्यूरो, सिरहा । सिरहामा बसले ठक्कर दिँदा एक महिलाको घटना स्थलमै ज्यान गएको छ । सिरहाको लहान नगरपालिका वडा नं. ३ हस्पिटल चोकमा आज अपरान्ह ना. ४ ख. ४७१३ नम्बरको बसले ठक्कर दिँदा एक एकल महिलाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृत्यू हुनेमा लहान नगरपालिका वडा नं. ८
७ वर्ष अगाडि · प्रमुख समाचार











