प्रमुख समाचारसप्तरीमा पुनः विभत्स बस दुर्घटना, ५ जनाको लास निकालियो !
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ बढीको मृत्यू भएको खवर प्राप्त भएको छ । सप्तरीको भारदह राजविराज सडकखण्ड अन्तर्गत कँकालिनी हनुमान नगर वडा नं. १० इनरुवा स्थित रहेको तोपा पोखरी नजिक बस दुर्घटना हुँदा बस पानीमा पल्टेको जानकारी प्राप्त भएको छ । सुनसरीको बाराह क्षेत्रबाट राजव
७ वर्ष अगाडि · प्रमुख समाचार











