प्रमुख समाचारडा. सिके राउतको जनसभामा ओर्ले जनसागर, मधेश गानले गरियो स्वागत !
न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीद्धारा सिरहाको मिर्चैयामा आयोजित विशाल जनसभा सुरु भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले दिप प्रज्वलन गरेपछि र रातो साडीचोलोमा सजिएका पञ्चकन्याले मधेश स्वागत गान गाएसँगै कार्यक्रम सुरु भएको हो । कार्यक्रम सुरु हुनुअघि सहिदको सम्मानमा १ मिनेट मौन धारण समेत गरि
७ वर्ष अगाडि · प्रमुख समाचार











