प्रमुख समाचारनेकपा प्रदेश २ को सपथग्रहण कार्यक्रममा कुटाकुट !
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा प्रदेश २ को सपथ ग्रहण कार्यक्रममा कुटाुकुट भएको छ । महोत्तरीको बर्दिबासममा मंगलबार आयोजित सपथ ग्रहण समारोहमा पूर्व एमाले र पूर्व माओवादी पक्षबीच झडप भएको हो । प्रदेश २ भित्रका ८ वटै जिल्लाका पदाधिकारीको सपथ हुने भनिएपनि अन्तिम समयमा सिरहा र सप्तरीको मात्र सपथ हुन लागे
७ वर्ष अगाडि · प्रमुख समाचार











