प्रमुख समाचारजनकपुरमा यसपाली हनुमानले 'लंका दहन' गर्ने !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष विजयादशमीको दिन रावण बध कार्यक्रम गर्दै आएको जनकपुरमा यसपाली लंकादहन कार्यक्रम पनि गरिने भएको छ । स्थानीय महाबीर युवा कमिटिको आयोजनमा प्रत्येक वर्ष विजयादशमीको दिन जनकपुरको धनुषसागर पोखरीमा गर्दै आएको रावण बध कार्यक्रम बेग्लै तरिकाले गर्न लागिएको महावीर युवा क
७ वर्ष अगाडि · प्रमुख समाचार











