प्रमुख समाचारविमानस्थलमा बिरामी तड्पिरहेको हेर्न नसकेर तोडफोडमा उत्रिन बाध्य भएँ : सांसद साह
न्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित वुद्ध एयरको काउण्टरमा गरेको तोडफोडको घटना यतिबेला सञ्चारमाध्यममा व्यापक छाएको छ । सांसद साहले विमानस्थलमा भइरहेको चरम लापरवाही भइरहेको हेर्न नसकेर आवेशमा आएको प्रतिक्रिया दिएका छन् । विमास्थल सम्बन्धमा वुद्ध एयरका जनकपुर विमानस
७ वर्ष अगाडि · प्रमुख समाचार











