प्रमुख समाचारजनकपुरमा माता 'सीता' को विश्वकै विशाल मूर्ति बन्दै, मुख्यमन्त्री राजी !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा जगत जननी माता सीताको विश्वकै सबभन्दा ठुलो मुर्ति (स्टेचू) बनाउने अवधारणा उपर गृहकार्य सुरु भएको छ । माता सीताकी नगरी भनेर विश्वप्रसिद्ध रहेको जनकपुरमै माता सीताकी विश्वको सबभन्दा अग्लो मूर्ति बनाउने उदेश्य सहित गृहकार्य थालिएको हो । त्यसको लागि विभिन्न निकाय तथा सर
६ वर्ष अगाडि · प्रमुख समाचार











