प्रमुख समाचारनेपालमा कोरोना सँक्रमितको सँख्या १२ पुग्यो !
न्यूज ब्यूरो, वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा प
६ वर्ष अगाडि · प्रमुख समाचार










