प्रमुख समाचारजनकपुरबाट लकडाउनमा पसल खोल्ने एक व्यापारी पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको सँक्रमण रोकथामको लागि सरकारले लगाएको लकडाउनमा पनि पसल सँचालन गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मुरली चोकबाट एक कपडा पसलेलाई पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को
६ वर्ष अगाडि · प्रमुख समाचार











