एकैदिन २४ जनामा कोरोना सँक्रमण पुष्टि , सँख्या १३४ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा थप १३ जनामा कोरोना सँक्रमित फेला परेको छ । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १ सय ३४ पुगेको छ । आज मात्रै २४ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो । एकै दिनमा यतिको सँख्या पुष्टि नेपालमा सबभन्दा अधिक सँख्याको तथ्याँक हो । यसअघि विहानै कपिलवस्तुको १० जना, प्रदेश
६ वर्ष अगाडि · प्रमुख समाचार










