प्रमुख समाचारदलित भएकै कारण उपचार पाएनन, जीवनजल बिना सदाको छटपटाएर मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक क्वारेन्टाइनमा जीवनजलको अभावमा एक किशोरको मृत्यू भएको छ । क्वारेन्टाईनमा स्थानिय प्रशासनको चरम लापरवाहीका कारण एक दलित मुसहर किशोरलाई ज्यान गुमाउनु परेको हो । उनले जीवनजल नपाएर मरेको बताइन्छ । धनुषा जिल्लाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही निवासी १५ बर्षिय किश
६ वर्ष अगाडि · प्रमुख समाचार









