प्रमुख समाचार'झण्डा मधेशमा पनि जलाएको ' भनेपछि प्रेस काउन्सिलमा उजुरीको तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौंबाट प्रसारण हुने न्यूज २४ टिभी च्यानलले नेपालको झण्डा जलाएको सन्दर्भमा बनाएको एक रिपोर्टमा झण्डा मधेशका पनि बारम्बार जलाएको भनेपछि प्रेस काउन्सिलमा उजुरी दिन तयारी गरिएको छ । जनता समाजवादी पार्टीका युवा नेता राकेश रोशन यादवले केही दिन अघि एक म्यूजिक भिडियोमा मँगोल
६ वर्ष अगाडि · प्रमुख समाचार










