कोरोनाबाट मृत्यू भए हिन्दु सँस्कार अनुसार अन्त्येष्टि गर्नुपर्छ : हिन्दु परिषद
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीमा कसैको मृत्यू भएको खण्डमा सेनालाई जिम्मा लगाएर गाडने गरेको भन्दै हिन्दु परम्परा अनुसार नै अन्येष्टि गर्न दिनुपर्ने माग गरेको छ । विश्व हिन्दु परिसरले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार तथा स्थानीय प्रशासनले हिन्दु परम्परा र सरकारकै नियम विपरित अन्येष
६ वर्ष अगाडि · प्रमुख समाचार









