प्रमुख समाचारआजदेखि जितिया पर्व सुरु : आज 'नहाय खाय' र 'माछ–मरुवा' विधि
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेस लगायत मिथिलाञ्चलमा आजदेखि जितिया पर्व विधिवत रुपमा सूरु भएको छ । तराई मधेस सहित मिथिलाञ्चलमै बुधबार आमाहरुले नहाय खाय गर्दै माछ मरुवा (माछा र कोदोको रोटी) समेत खाएकी छन् । भारी पर्वको रुपमा प्रसिद्ध जितिया व्रत बस्नु अघि प्रथम दिन महिलाहरुले घिरौलाको पातमा भगवान्
६ वर्ष अगाडि · प्रमुख समाचार







