प्रमुख समाचारधनुषा प्रहरीको ठुलो सफलताः यादवकै डेराबाट चोरीको ६ मोटरसाईकल सहित ५ जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । शनिबार नै मोटरसाईकल चोरी गरी भाग्दै गरेका सिरहाका रोहित यादवको डेराबाट प्रहरीले ६ वटा मोटरसाईकल बरामद गरेको छ । शनिबार धनुषाको महेन्द्रनगरको सखुवाचोकबाट सशस्त्र प्रहरीको मोटरसाईकल चोरी गरी भाग्दै गर्दा पक्राउ परेका रोहित यादवको डेराबाटै ६ वटा मोटरसाईकल प्रहरीले बरामद गरेको
५ वर्ष अगाडि · प्रमुख समाचार











